Advertisement

रास्वपाको सर्लाही जिल्ला अधिवेशन स्थगित

रास्वपाको सर्लाही जिल्ला अधिवेशन स्थगित
सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सर्लाही जिल्ला अधिवेशन स्थगित भएको छ । मतदाता नामावलीलगायत प्रक्रियागत विषयमा त्रुटि देखिएको जनाउँदै जिल्ला निर्वाचन समितिले अधिवेशन स्थगित गरेको हो ।
हरिवनस्थित सरस्वती पार्टी प्यालेसमा आयोजना गरिएको अधिवेशनका लागि जिल्लाभरबाट कार्यकर्ता बिहानैदेखि जम्मा भएका थिए । अधिवेशनको उद्घाटन र नेतृत्व चयन प्रक्रिया अघि बढ्ने अपेक्षामा रहेका कार्यकर्तालाई दिउँसो करिब पौने ४ बजे अधिवेशन स्थगित गरिएको जानकारी गराइएको थियो ।
जिल्ला निर्वाचन समितिका संयोजक डा. जयप्रकाश महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा मतदाता नामावलीसहित केही प्रक्रियागत त्रुटि भेटिएकाले अधिवेशन तत्कालका लागि स्थगित गरिएको उल्लेख छ । नयाँ मिति भने पछि तय गरिने जनाइएको छ ।
स्थगनको सूचना सार्वजनिक भएसँगै कार्यक्रम स्थलमा उपस्थित कार्यकर्ताले असन्तुष्टि जनाएका थिए । दिनभर चर्को गर्मीमा कार्यक्रम स्थलमा राखेर अन्तिम समयमा अधिवेशन स्थगित गरिएको भन्दै केही कार्यकर्ताले नेतृत्वको आलोचना गरेका थिए ।
त्यस क्रममा कार्यकर्ताबिच भनाभन र सामान्य धकेलाधकेलको अवस्था समेत सिर्जना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त काठमाडौं । स्विट्जरल्या...
विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले काठमाडौं । अर्थमन्त्री डा....
रास्वपाको सर्लाही जिल्ला अधिवेशन स्थगित

रास्वपाको सर्लाही जिल्ला अधिवेशन स्थगित

काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता

काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता

काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता काठमाडौं । नेपाल पुलिस क्लव, काठमाडौं मेयर कप स्वीमिङ च्या...
खेलकुद राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको महत्वपूर्ण माध्यम : राष्ट्रपति पौडेल

खेलकुद राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको महत्वपूर्ण माध्यम : राष्ट्रपति पौडेल

खेलकुद राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको महत्वपूर्ण माध्यम : राष्ट्रपति पौडेल काठमाडौं । राष्ट्रपति रामचन्...
जनताको पैसाले चल्ने सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिन्छ : सञ्चारमन्त्री

जनताको पैसाले चल्ने सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिन्छ : सञ्चारमन्त्री

जनताको पैसाले चल्ने सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिन्छ : सञ्चारमन्त्री काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. वि...
महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा वि...
भदौ २३/२४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो : ओली

भदौ २३/२४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो : ओली

भदौ २३/२४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो : ओली काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा केपी शर्मा ओलीले भदौ २३/२४ गते भएको ...
WINNING303 LATOTO mahjong333 Dolantoto Danatoto DEPOBOS WATITOTO TOTO33 danatoto SLOT711 depobos mponusa watitoto MPONUSA danatoto watitoto pos4d slot777 depobos POS4D MPONUSA MPONUSA WDBOS MAHJONG303 GOPAY303 ASIA4D ZOROTOTO MPONUSA