}
Advertisement

समाचार

शिक्षा पत्रकारिता केवल घटना प्रधान मात्र नभएर नीतिगत र परिणाममुखी हुनुपर्नेमा राजेन्द्र दाहालको जोड

शिक्षा पत्रकारिता केवल घटना प्रधान मात्र नभएर नीतिगत र परिणाममुखी हुनुपर्नेमा राजेन्द्र दाहालको जोड

समाचार
शिक्षा पत्रकारिता केवल घटना प्रधान मात्र नभएर नीतिगत र परिणाममुखी हुनुपर्नेमा राजेन्द्र दाहालको जोड काठमाडौं । मुलुकको शिक्षा क्षेत्रका विद्यमान मुद्दाहरूलाई सञ्चार माध्यममार्फत उजागर गर्न र राज्यलाई उत्तरदायी बनाउन पत्रकारहरूको क्षमता अभिवृद्धि हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । शिक्षा क्षेत्रमा क्रियाशील पत्रकारहरूको साझा संस्था शिक्षा पत्रकार समूह (ईजेजी) ले सोमबार राजधानीमा आयोजना गरेको एक दिने अभिमुखीकरण कार्यक्रमका सहभागी तथा विज्ञहरूले सो कुरामा जोड दिएको समूहका अध्यक्ष निर्जला कक्ष पतिले बताइन् । शिक्षा क्षेत्रका गहन मुद्दाहरूलाई सतहमा ल्याई गुणस्तरीय शिक्षाको सबलीकरणका लागि राज्यलाई निरन्तर घचघच्याइने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा अग्रज पत्रकार एवं शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले शिक्षा पत्रकारिता केवल घटना प्रधान मात्र नभएर नीत...
अन्तर्राष्ट्रिय एकल महिला दिवस साहस, संघर्ष र सम्मानको प्रतीक एकल आमा

अन्तर्राष्ट्रिय एकल महिला दिवस साहस, संघर्ष र सम्मानको प्रतीक एकल आमा

समाचार
अन्तर्राष्ट्रिय एकल महिला दिवस साहस, संघर्ष र सम्मानको प्रतीक एकल आमा सन्तोषी रावल, नेपाल न्यूज बैँक आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइरहँदा समाजमा आफ्नै बलबुतामा परिवारको जिम्मेवारी सम्हालिरहेका हजारौँ एकल महिलाहरूको संघर्ष, साहस र योगदानलाई सम्झने दिन हो । एक महिला विवाहपछि आफ्नो जन्मघर, बाल्यकालका सम्झना र आफ्ना धेरै चाहनाहरू त्यागेर नयाँ घरलाई आफ्नो संसार बनाउँछिन् । उनका सपना, भरोसा र भविष्य प्राय श्रीमानसँग गाँसिएका हुन्छन् । तर नियतिको खेल वा जीवनका विभिन्न परिस्थितिका कारण जब उनी एक्लिन बाध्य हुन्छिन्, तब उनले सामना गर्नुपर्ने चुनौतीहरूको कल्पना मात्र पनि सहज हुँदैन । श्रीमान गुमाएपछि वा कुनै कारणले एक्लै जीवनयापन गर्नुपर्दा एक महिलाको काँधमा परिवारको सम्पूर्ण जिम्मेवारी आइपर्छ । आफ्ना सन्तानको पालनपोषण, शिक्षा, स्वास्थ्यदेखि घरपरिवारको आर्थिक व्यवस्थापनसम्मका सबै दायि...
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र हो : अध्यक्ष ओली

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र हो : अध्यक्ष ओली

समाचार
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र हो : अध्यक्ष ओली काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी गरेका छन् । सरकारले प्रतिशोध साध्न खोजेको भन्दै उनले सरकारको दमनकारी कदमको डटेर सामना गर्ने बताए । ‘वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेका शृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ,’ अध्यक्ष ओलीले भने । अध्यक्ष ओलीले पूर्वनिर्धारित कार्यपालिका हुँदाहुँदै विधिको शासन र सामान्य कानुनी प्रक्रियाको धज्जी उडाएर गिरफ्तारी गरिएको उल्लेख गरे । सोधपुछका अन्य विकल्प हुँदाहुँदै सरक...
सौगल गणेश मन्दिरमा सेतो मुसा, ‘शुभ संकेत’ हुने विश्वास

सौगल गणेश मन्दिरमा सेतो मुसा, ‘शुभ संकेत’ हुने विश्वास

समाचार
सौगल गणेश मन्दिरमा सेतो मुसा, ‘शुभ संकेत’ हुने विश्वास काठमाडौं । हिन्दु धर्ममा मुसालाई गणेशको वाहन मानिन्छ र पूजा गर्ने परम्परा छ । यता, मानिसहरु घरमा ध्वंस मच्चाउने मुसा नियन्त्रण गर्न तथा मार्नका लागि अनेक विधि अपनाउँछन् । तर ललितपुर पाटनको सौगल गणेश मन्दिरमा नौलो दृश्य देख्न पाइन्छ । मन्दिरको मुख्यस्थानमै शिर झुकाएर पूजा गरिरहेका भक्तालुहरु गणेशको प्रतिमामा दौडिरहेका मुसा देखेर दंग पर्ने गरेका छन् । जसले स्थानीय भक्तजन र दर्शनार्थीहरूबीच विशेष चासो र कौतुहल पैदा गरेको छ । भगवान् गणेशको वाहन (वाण) मुसा गणेशकै मन्दिरमा देखिनुलाई आश्चर्यपनि मान्ने गरेका छन् । मुसा देखिनुलाई सामान्यतया धार्मिक दृष्टिले पनि शुभ मानिने प्रचलन रहेको धर्म संस्कृतिका अध्येता कृष्णदेव रुपाखेतीको भनाइ छ । त्यसमाथि सौगलमा देखिएको सेतो रङको मुसा दुर्लभ हुनसक्ने रुपाखेतीले बताए । स्थानीय भक्तजन र दर्श...
बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

समाचार
बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारमा आइतबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा कम्तीमा २६ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख १३५५ नम्बरको बस एक्कासी ब्रेक फेल भई सडकको बाँया नालीतर्फ पल्टिँदा दुर्घटना भएको हो । बिहान ७ः१० बजे साँफेबगर–मार्तडी सडकखण्ड अन्तर्गत रिठाबजारमा उक्त दुर्घटना भएको थियो। बस चालक खप्तड छेडेदह गाउँपालिका–५ दोगडी बस्ने ४३ वर्षीय खडक बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी नरेश शाहीले बताए । उनका अनुसार,बस महेन्द्रनगरबाट मार्तडीतर्फ आउँदै गर्दा अचानक ब्रेकफेल भई सडकको बाँया नाली साइडमा पल्टिएको जानकारी दिए । अस्थायी प्रहरी पोस्ट रिठा बजारबाट प्रहरी सहायक निरीक्षक धनबहादुर देउवाको कमाण्डमा सात जना...

रास्वपाका लागि प्रथम राष्ट्रिय महाधिवेशन दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो : गगन थापा

राजनीति
पाका लागि प्रथम राष्ट्रिय महाधिवेशन दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो : गगन थापा काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सभापति थापाले पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको भन्दै प्रशंसा गरेका छन् । उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा तपाईं र सम्पूर्ण रास्वपा परिवारलाई हार्दिक शुभकामना ! पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ । तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्...
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

स्वास्थ्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ६० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १३ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो २० रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४७ रुपैयाँ रहेको छ । यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ९० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ५० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ५० रुपैयाँ, मूला रातो प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो १५ रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ । मटरकोशा प्रतिकिलो १५० रुपैयाँ, घिउ सिमी (लोकल) प्र...
भोटो जात्राको समयमा अनुमति बिना ड्रोन उडाउन नपाइने

भोटो जात्राको समयमा अनुमति बिना ड्रोन उडाउन नपाइने

समाचार
भोटो जात्राको समयमा अनुमति बिना ड्रोन उडाउन नपाइने काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले रातो मछिन्द्रनाथको भोटो देखाउने कार्यक्रममा अनुमति बिना ड्रोन नउडाउन सर्वसाधारणलाई आग्रह गरेको छ । कार्यालयले सुचना जारी गर्दै आज ललितपुर महानगरपालिका–४ जावलाखेलमा भोटो देखाउने कार्यक्रमको अनुमति बिना बेलुका ५ देखि ७ बजेसम्म ड्रोन नउडाउन सर्वसाधारणलाई आग्रह गरेको हो । कार्यालयको अनुुुसार ललितपुर महानगरपालिका–४ जावलाखेलमा भोटो देखाउने कार्यक्रमको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बेलुका ५ बजेदेखि ७ बजेसम्म मानव रहित हवाई उपकरण (ड्रोन) उडाउन प्रतिबन्ध लगाइएको हो । कार्यालयले उक्त अवधिभित्र आफ्नो अनुमति बिना कुनै पनि व्यक्ति वा संस्थाले ड्रोन उडाएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको छ ।...
मुगुको सोरु गाउँपालिकामा खानेपानीको चरम संकट, रातभर लाइन बसेर धमिलो पानी भर्न बाध्य स्थानीय

मुगुको सोरु गाउँपालिकामा खानेपानीको चरम संकट, रातभर लाइन बसेर धमिलो पानी भर्न बाध्य स्थानीय

समाचार
मुगुको सोरु गाउँपालिकामा खानेपानीको चरम संकट, रातभर लाइन बसेर धमिलो पानी भर्न बाध्य स्थानीय
प्रतिनिधिसभा नियमावली संविधानको मर्मविपरीत रहेको भन्दै सांसद मल्लको आपत्ति

प्रतिनिधिसभा नियमावली संविधानको मर्मविपरीत रहेको भन्दै सांसद मल्लको आपत्ति

समाचार
प्रतिनिधिसभा नियमावली संविधानको मर्मविपरीत रहेको भन्दै सांसद मल्लको आपत्ति काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले प्रतिनिधिसभा नियमावली बहुमतको बलमा पारित गरिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद मल्लले आफूहरू करिब तीन सातादेखि सदनमा निरन्तर संघर्ष र आन्दोलनमा रहेको तथा प्रतिपक्ष एकताबद्ध भएर उभिएको बताए । उनले प्रतिनिधिसभा नियमावली पारित गर्ने क्रममा नै आफूहरूले प्रश्न उठाएको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलन र बलिदानबाट स्थापित लोकतन्त्र तथा संविधानको मर्मविपरीत हुने कुनै पनि व्यवस्था नियमावलीमा समावेश गर्न नहुने धारणा राखेको बताए । संविधानसँग बाझिने र संविधानको भावना विपरित हुने प्रावधान नियमावलीमा थपिन नदिन आफूहरूले जोडदार रूपमा आवाज उठाए पनि बहुमतको बलमा नियमावली पारित गरिएको उनको आरोप थियो । उन...
Company Name: Leader Nepal Private Limited | PAN: 619888020 | Registered Address: Ward No.11,Chapagaun Goadawari, Lalitpur, Nepal
WINNING303 LATOTO mahjong333 Dolantoto Danatoto DEPOBOS WATITOTO TOTO33 danatoto SLOT711 depobos mponusa watitoto MPONUSA danatoto watitoto pos4d slot777 depobos POS4D MPONUSA MPONUSA WDBOS MAHJONG303 GOPAY303 ASIA4D ZOROTOTO MPONUSA