Advertisement

Day: २१ जेष्ठ २०७८, शुक्रबार

विपतको सारथी बन्दै, सुनापतिमा नेकपा माओवादी केद्र, अक्सिजन सहित स्वास्थ्य सामाग्री सहयोग

विपतको सारथी बन्दै, सुनापतिमा नेकपा माओवादी केद्र, अक्सिजन सहित स्वास्थ्य सामाग्री सहयोग

समाचार
जेठ २१ रामेछाप।जनताको दुःखको साथी-माओवादी भन्ने अभियान स्वरुप माओवादी केन्द्र सुनापतिले कोरोनाभाइरस कोभिड-१९ को दोस्रो लहर गाउँपालिकाभित्र संक्रमित दिनप्रतिदिन आक्रान्त फैलिएपछि अस्पतालमा अक्सिजन, आईसीयू, बेड, र अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुँदा दिनप्रतिदिन मृत्यु हुनेको संख्या बढ्न थालेपछि सुनापति गाउँपालिका बासीको ज्यान बचाउनका लागि स्वास्थ्य सामाग्री जनप्रतिनिधि मार्फत सुनपति बासीलाई स्थानान्तरण गरेको छ ।  नेकपा-माओवादी केन्द्रद्वारा आज सुनापति गाउँपालिकामा माक्स - ७५,०००, साबुन - १५,०००, सेनिटाइजर - २०० लिटर, थर्मोमिटर - २५००पिस, अक्सोमिटर - ५० पिस, अक्सिजन सिलिन्डर ठुलो - ५ सिलिन्डर (४० लिटरको), अक्सिजन सिलिन्डर मिडियम - ५ सिलिन्डर (१०लिटरको), अक्सिजन कन्सट्रेटर मेसिन - १ थान, नर्मल बेड - २ सेट, ट्रली बेड - ट्रली बेड १ सेट, हस्पिटल फोल्डिङ बेड - १० सेट, स्लाइन स्ट्यान्ड - ५...
सुनापति गाउँपालिका वाईसीएल ईन्चार्ज केसिले प्रतिष्ठानलाई आर्थिक सहयोग

सुनापति गाउँपालिका वाईसीएल ईन्चार्ज केसिले प्रतिष्ठानलाई आर्थिक सहयोग

समाचार
जेठ २१ रामेछाप। सक्षम स्मृति प्रतिष्ठानले संचालनमा ल्याएकाे सुनापति गाउँपालिकाभित्र संकट व्यवस्थापन अभियानमा योङ्ग कम्युनिष्ट लिग वाईसीएल नेपाल बग्मती प्रदेश लेखा आयोग सदस्य एवं सुनापति गाउँपालिका वाईसीएल ईन्चार्ज सुदिप केसिले ७,७९९  आर्थिक सहयोग गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितकाे कोरोनाभाइरस कोभिड-१९ को दोस्रो लहर सुनापति गाउँपालिकाभित्र दिनप्रतिदिन आक्रान्त फैलिएपछि गाउँपालिकाभित्रका पाँचै वटा वडामा  आइपर्ने संकट र समाधानका लागि सहयोग पुर्याउने उद्देश्यले संचालनमा ल्याएकाे सक्षम स्मृति प्रतिष्ठानको अभियानमा बिहीबार केसीले ७ हजार ७९९ रुपैया आर्थिक सहयाेग गरेका प्रतिष्ठानका अध्यक्ष प्रबिण कुमार तामाङले सुनापति न्युजलाई जानकारी दिनुभयो । सुनापति गाउँपालिका २,दिमिपोखरी घर भएका केसीले सहिद सक्षमको सपना भित्र पर्ने बताउदै चाहे बनपाखा होस, चाहे पानी पधेरो ह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
WINNING303 LATOTO mahjong333 Dolantoto Danatoto DEPOBOS WATITOTO TOTO33 danatoto SLOT711 depobos mponusa watitoto MPONUSA danatoto watitoto pos4d slot777 depobos POS4D MPONUSA MPONUSA WDBOS MAHJONG303 GOPAY303 ASIA4D ZOROTOTO MPONUSA