Advertisement

लेखक: लिडर नेपाल

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

समाचार
जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त काठमाडौं । स्विट्जरल्यान्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ११४औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनका क्रममा नेपालमा निजामती क्षेत्रको ट्रेड युनियन अधिकारमाथि भएको सरकारी हस्तक्षेपको विषय अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूको चासोको विषय बनेको छ । जुन १ देखि १२ सम्म सञ्चालन भइरहेको सम्मेलनमा १८७ देशका सरकार, रोजगारदाता र श्रमिक प्रतिनिधिसहित पाँच हजारभन्दा बढी सहभागी रहेका छन् । यस वर्ष विशेषगरी प्लेटफर्म अर्थतन्त्र (प्लाटफर्म इकोनोमी) मा कार्यरत श्रमिकका अधिकारसम्बन्धी कानुनी व्यवस्थाबारे छलफल केन्द्रित भइरहेको छ । यसै क्रममा इन्टरनेशनल ट्रेड युनियन कन्फेडेरेशन (आईटीयूसी) एसिया–प्रशान्त क्षेत्रले नेपाल सरकारले निजामती क्षेत्रको ट्रेड युनियन खारेज गरेको विषयमा छलफल त...
विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

अर्थतन्त्र
विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् शक्तिको कारोबार गर्ने एक व्यवसायीले अर्को व्यवसायीलाई विद्युत् बिक्री गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने व्यवस्था गरिएको बताएका छन् । अन्तिम उपभोक्तालाई मात्र प्रभाव पर्ने गरी भ्याट प्रणाली लागू गरिने उनले स्पष्ट पारे । बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले कर प्रणालीलाई सरल, वैज्ञानिक र लगानीमैत्री बनाउन विभिन्न नीतिगत सुधार गरिएको जानकारी दिए । उनका अनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म आय हुने करदाताले १ प्रतिशत मात्र आयकर तिरे पुग्नेछ । साथै, आयकरको माथिल्लो दर (मार्जिनल कर दर) ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत कायम गरिएको छ । मन्त्री वाग्लेले आफ्ना छोराछोरीको शिक्षामा गरेको खर्चमध्ये २५ प्...
काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता

काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता

समाचार
काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता काठमाडौं । नेपाल पुलिस क्लव, काठमाडौं मेयर कप स्वीमिङ च्याम्पियनसिपको विजेता बनेको छ । टीम ¥याङिकङमा विजेता क्लवलाई काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरे । ललितपुरको सातदोबाटो स्थित पौडी पोखरीमा शनिवार र आइतबार सञ्चालन भएको च्याम्पियनसिपमा १,०३६ अंकसहित क्लव पहिलो बनेको हो । ७७८ अंकसहित निसर्ग बाटिका स्कूलले फस्ट रनर अप स्थान र ५७६ अंकसहित नेपाल एपीएफ क्लवले सेकेण्ड रनरअप स्थान प्राप्त गरेका छन् । आइतबार भएको कार्यक्रममा फस्ट रनरअपलाई २५ हजार रुपियाँ, सेकेन्ड रनरअपलाई १५ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरियो । ४८९ अंकसहित जेम्स स्कुलले चौथो र २८१ अंकसहित त्रिभुवन आर्मी क्लबले पाँचौ स्थान हासिल गरेको छ । एपीएफका जेडन श्रेष्ठ ...
कोशी जलवायु संकटको चपेटामा, संरक्षणमा जुट्न मुख्यमन्त्री कार्कीको आह्वान

कोशी जलवायु संकटको चपेटामा, संरक्षणमा जुट्न मुख्यमन्त्री कार्कीको आह्वान

समाचार
कोशी जलवायु संकटको चपेटामा, संरक्षणमा जुट्न मुख्यमन्त्री कार्कीको आह्वान विराटनगर । विश्व वातावरण दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जलवायु परिवर्तनका कारण कोशी प्रदेशमा देखिएका चुनौतीप्रति चिन्ता व्यक्त गर्दै वातावरण संरक्षणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्। शुक्रबार जारी शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले हिमालदेखि तराईसम्म फैलिएको कोशी प्रदेश जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको उल्लेख गरेका छन्। उनले हिउँ पग्लने दर बढ्दै जानु, हिमताल विस्फोटको जोखिम बढ्नु, पानीका स्रोत सुक्दै जानु तथा चुरे क्षेत्रको दोहनले पर्यावरणीय सन्तुलन खलबलिएको बताएका छन्। ‘जलवायु परिवर्तनका चुनौतीहरू दिनप्रतिदिन गम्भीर बन्दै गइरहेका बेला वातावरण संरक्षणका लागि सबैको साझा प्रयास अपरिहार्य छ,’ मुख्यमन्त्री कार्कीले सन्देशमा उल्लेख गरेका छन्। उनल...
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्न ‘ऊर्जा दशक’ र सङ्कटकाल घोषणा गर्न इप्पानको माग

१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्न ‘ऊर्जा दशक’ र सङ्कटकाल घोषणा गर्न इप्पानको माग

अर्थतन्त्र
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी लक्ष्य पूरा गर्न ‘ऊर्जा दशक’ घोषणा गर्दै पूर्वाधार निर्माणमा सङ्कटकाल लगाउनुपर्ने माग गरेका छन्। बिहीबार काठमाडौँमा आयोजित बजेटसम्बन्धी छलफल कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले नीतिगत उल्झन र सरकारी ढिलासुस्ती कायमै रहे महत्त्वाकांक्षी लक्ष्य पूरा नहुने भन्दै यस्तो माग गरेका हुन्। अध्यक्ष कार्कीले आगामी आर्थिक वर्षको बजेटमा ट्रान्समिसन (प्रसारण) लाइनलाई प्राथमिकतामा राखेकोमा सरकारको प्रशंसा गरे। ‘हिजो हामीले धेरै ठाउँमा बत्ती बाल्यौँ तर ट्रान्समिसन लाइन नभएको कारणले गर्दा हाम्रा बिजुली खेर गए। यसपालि सरकारले पूर्वाधार र ट्रान्समिसन लाइनका क्षेत्रमा सबभन्दा बढी बजेट छुट्याएको छ, वास्तवमा यो एकदमै स्वागतयोग्य छ,’ उनले भने, ‘ट्रान्सम...
भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

राजनीति
भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुनी कारबाही मात्र पर्याप्त नहुने बताएका छन् । ग्रिन टेबल श्रृङ्खलाको छैटौँ कार्यक्रम ‘सिफारिसदेखि न्यायसम्मः कसरी हुन सक्छ प्रभावकारी कार्यान्वयन ?’ मा बोल्दै थापाले भ्रष्टाचार नियन्त्रणका लागि दण्ड र जरिवानासँगै उपयुक्त ‘इको सिस्टम’ निर्माण आवश्यक रहेको बताए । उनले सिभिल सर्भिसमा कार्यरत कर्मचारीहरूको जीवन सहज, सुरक्षित र चिन्तामुक्त बनाउन सके भ्रष्टाचार न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गर्न सकिने धारणा राखे ‘भ्रष्टाचारजस्ता विषयहरूको नियन्त्रण दण्ड–जरिवानाको कारणले मात्र सम्भव हुँदैन । यसको लागि इको सिस्टम पनि चाहिन्छ,’ उनले भने, ‘सिभिल सर्भिसमा काम गर्ने कर्मचारीहरूको जीवन अत्यन्त सहज र सुरक्षित बनाइएको छ ।...
प्रधानमन्त्रीको देशद्रोही अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म विरोध जारी रहन्छ :प्रमुख सचेतक महर

प्रधानमन्त्रीको देशद्रोही अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म विरोध जारी रहन्छ :प्रमुख सचेतक महर

राजनीति
प्रधानमन्त्रीको देशद्रोही अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म विरोध जारी रहन्छ ःप्रमुख सचेतक महर काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको धेरै ठाउँ मिचेको रहेछ’ भन्ने अभिव्यक्ति राष्ट्रघाती, देशद्रोही र गैरजिम्मेवार भएको आरोप लगाएका छन् । बिहीबार संसदीय मामिलाका पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महरले विश्वका कुनै पनि सार्वभौमसत्ता सम्पन्न देशका प्रधानमन्त्रीले आफ्नै देशले अर्को देशको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिने बताए । उनले उक्त भनाइ देश र जनताप्रतिको गद्दारीसरह रहेको दाबी गर्दै प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेका ती शब्दहरू संसदीय रेकर्डबाट हटाइनुपर्ने एमालेको माग रहेको बताए । उनले भने,‘नेपालले पनि भारतको धेरै ठाउँ मिचेको रहेछ भनेर राखेको अभिव्यक्ति राष्ट्रघाती र देशद्रोही छ । एक प्रकारले यो दे...
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?

अर्थतन्त्र
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ? काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा कायम गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ६२ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ । राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५८ पैसा तथा बिक्रीदर ११० रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ २५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७२ पैसा कायम गरि...
खेलकुद राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको महत्वपूर्ण माध्यम : राष्ट्रपति पौडेल

खेलकुद राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको महत्वपूर्ण माध्यम : राष्ट्रपति पौडेल

समाचार
खेलकुद राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको महत्वपूर्ण माध्यम : राष्ट्रपति पौडेल काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाईचारा र सम्बन्ध सुदृढ हुँदै राष्ट्रिय एकताको भावना तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्। राष्ट्रिय खेलकुद परिषद्ले बुधबार आयोजना गरेको १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान समयमा खेलकुद केवल प्रतिस्पर्धा, पेशा, प्रख्याति र पहिचानमा मात्र सीमित नरहेको बताए। उनले खेलकुद व्यक्तिको सर्वाङ्गीण विकासको सशक्त माध्यम भएको उल्लेख गर्दै अनुशासन, सहकार्य, नेतृत्व क्षमता, आत्मविश्वास र राष्ट्रिय एकताको आधार निर्माणमा यसको महत्वपूर्ण भूमिका रहेको बताए। ‘खेलकुद केवल प्रतिस्पर्धाको विषय मात्र होइन, यो व्यक्तित्व विकासको प्रभावका...
WINNING303 LATOTO mahjong333 Dolantoto Danatoto DEPOBOS WATITOTO TOTO33 danatoto SLOT711 depobos mponusa watitoto MPONUSA danatoto watitoto pos4d slot777 depobos POS4D MPONUSA MPONUSA WDBOS MAHJONG303 GOPAY303 ASIA4D ZOROTOTO MPONUSA