Advertisement

Day: १२ बैशाख २०७९, सोमबार

सुनापति गाउँपालिका–२ मा माओवादी केन्द्रबाट वडा अध्यक्षको भागबण्डा नमिल्दा बलको बागी उम्मेदवारी

सुनापति गाउँपालिका–२ मा माओवादी केन्द्रबाट वडा अध्यक्षको भागबण्डा नमिल्दा बलको बागी उम्मेदवारी

राजनीति
रामेछाप । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापको सुनापति गाउँपालिका वडा नं.–२ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षको भागबण्डा नमिल्दा प्रबल कुमार बलले निर्वाचन अधिकृतको कार्यालय पुगेर बागी उम्मेदवारी दर्ता गरिएको छ। उम्मेदवारी दर्तापछि सुनापति न्युज डटकमसँग प्रतिक्रिया दिँदै बलले आफ्नो उम्मेदवारी वडा नं.–२ दिमीपोखरीवासीका आवाजलाई प्रतिनिधित्व गर्ने बताए । ‘दिमीपोखरीवासीको प्रतिनिधित्व गरि मेरो उम्मेदवारी परेको छ, मलाई विश्वास गर्ने छन्,’ उनले भने । को हुन् त वडा अध्यक्षका बागी उम्मेदवार बल ? वडा अध्यक्षका उम्मेदवार बल लामो समयदेखी नेकपा माओवादी केन्द्रको राजनितीमा आबद्ध रहेका छन् । उनी परिवर्तनका लागि परिवार सहित जनयुद्धमा होमिए। । विक्रम संवत् २०५९ चैत्र २९ गते चैनपुर मोर्चा लड्दा लड्दै  आफ्ना भाइ गुमाएका थिए ।...
सुनापति गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट सितामाया मोक्तानको स्वतन्त्र उम्मेदवारी

सुनापति गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट सितामाया मोक्तानको स्वतन्त्र उम्मेदवारी

समाचार
रामेछाप ।  नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिकाको सदस्य नेतृ सितामाया मोक्तानले सुनापति गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।आफ्ना शुभचिन्तक सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मोक्तानले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उमेदवार दर्ता गराएपछि मोक्तानले सुनापति न्युज डटकमसँग भने, आफु लामो समय देखी नेकपा माओवादी पार्टीबाट राजनीति गरे पनि पार्टीले जहिले पनि सिन्डिकेट लगाएकोले आफुले गाउँपालिकाको उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएको बताए । पार्टीको कार्यकर्ताहरु अब सचेत भैसकेकोले सधै पार्टीको सिन्डिकेट सहेर नबस्ने पनि मोक्तानले बताए। गाउँपालिकाको उपाध्यक्षमा आफुले जितेमा गाउँपालिकाको विकासको लागि छुट्टै योजना तयार गरेको बताए । आफु निर्वाचित भएमा आफ्नो कार्यकालमा आफुलाई कुनै भ्रष्टाचार गरेको भन्ने आरोप लागेमा जनताको अगाडी फासिमा चढ्न तया...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
WINNING303 LATOTO mahjong333 Dolantoto Danatoto DEPOBOS WATITOTO TOTO33 danatoto SLOT711 depobos mponusa watitoto MPONUSA danatoto watitoto pos4d slot777 depobos POS4D MPONUSA MPONUSA WDBOS MAHJONG303 GOPAY303 ASIA4D ZOROTOTO MPONUSA