Advertisement

दिन: १८ जेष्ठ २०८३, सोमबार २१:१५

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति

अर्थतन्त्र
५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयप्रति गम्भीर आपति जनाएका छन् । सामाजिक सञ्जालमार्फत मार्फत घिसिङले उक्त निर्णय अन्तर्राष्ट्रिय अभ्यास, राष्ट्रिय ऊर्जा नीति तथा उपभोक्ताको हितविपरीत रहेको बताए । विद्युत खपत बढाउनुपर्ने वर्तमान अवस्थामा कर लगाएर उपभोक्तालाई निरुत्साहित गर्ने नीति स्वच्छ ऊर्जा प्रवद्र्धन तथा विद्युतीकरण अभियानसँग मेल नखाने उनको भनाइ छ । उनले भारतलगायत विभिन्न देशहरूले विद्युतको प्रयोग बढाउन प्रोत्साहनमूलक नीति अवलम्बन गरिरहेका बेला नेपालले भने उपभोक्तामाथि थप करको बोझ थोपर्ने निर्णय गरेको टिप्पणी गरे । घिसिङले प...
सञ्चारमन्त्री डा. तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री रोजर्सबीच शिष्टाचार भेटवार्ता

सञ्चारमन्त्री डा. तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री रोजर्सबीच शिष्टाचार भेटवार्ता

प्रविधि
सञ्चारमन्त्री डा. तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री रोजर्सबीच शिष्टाचार भेटवार्ता काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सबीच आज सूचना तथा सञ्चार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा द्विपक्षीय सम्बन्ध, सूचना प्रविधि, दूरसञ्चार, डिजिटल सुरक्षा तथा लगानी विस्तार लगायतका विषयमा छलफल भएको थियो । भेटवार्तामा अमेरिकी उपविदेशमन्त्री रोजर्सले नेपाल–अमेरिका सम्बन्ध मैत्रीपूर्ण र सहयोगात्मक रहेको उल्लेख गर्दै सूचना प्रविधि तथा दूरसञ्चारका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका इच्छुक रहेको बताइन् । उनले अमेरिकी कम्पनीहरू नेपालमा लगानी विस्तार गर्न चाहिरहेको उल्लेख गर्दै त्यसका लागि लगानीमैत्री वातावरण, नीतिगत स्थिरता तथा आवश्यक सहजीकरणको अपेक्षा रहेको धारणा राखिन् । उनले इन्टरनेट स्वतन्त्रताको सं...
प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन राप्रपाको माग

प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन राप्रपाको माग

समाचार
प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन राप्रपाको माग काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकार प्रमुखका अभिव्यक्ति तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता रहने भएपनि सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार हुनुपर्ने बताए । उनले प्रधानमन्त्रीले संसदमा राखेको अभिव्यक्तिबारे प्रश्न उठाउँदै तथ्यबिनाका भनाइ संसदको रेकर्डबाट हटाउन माग गरेका छन् । उनले भने,‘प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता हुन्छ तर सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार पनि हुनुपर्छ । चिया पसलमा गर्ने गफ र संसदको अभिव्यक्तिबीच फरक हुन्छ । सामान्य नागरिक र सामान्य जनताले भनेको कुरा फरक हुन्छ । त्यसैले प्रधानमन्त्रीका अभिव्यक्तिहरु तथ्य प्रमा...
प्रधानमन्त्री वालेन्द्रको अभिव्यक्तिले तरंगित राजनीति

प्रधानमन्त्री वालेन्द्रको अभिव्यक्तिले तरंगित राजनीति

समाचार
काठमाडौं । पछिल्लो समय विभिन्न राजनीतिक तथा संसदीय विषयलाई लिएर आलोचित बन्दै आएका छन् प्रधानमन्त्री बालेन शाह । ‘कम बोल्ने र कामबाट नै जवाफ दिने’ शैली अपनाउँदै आएका प्रधानमन्त्री शाह सार्वजनिक कार्यक्रम तथा संसदमा समेत कमै उपस्थित हुने गरेका छन् । पछिल्लो समय संसदमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्छ र सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनुपर्छ भन्दै सांसदहरूले आवाज उठाइ रहेका थिए । सांसदहरूले लामो समयदेखि प्रधानमन्त्री संसदमा उपस्थिती हुनुपर्छ र जनप्रतिनिधिहरूका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै आएका थिए । सांसदहरूको निरन्तरको मागलाई सम्बोधन गदै प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थिति भएका थिए । उनको उपस्थिति केही क्षण सरप्राइज नै बन्यो । प्रतिपक्षमा रहेका सांसदहरु अचम्ममा परे । किनभने उनको उपस्थितिबारे पूर्वजानकारी न सभामुखलाई थियो, न सांसदहरूलाई नै । अर्को आश्चर्यजनक कुरा त के थियो...
रास्वपा सभापति लामिछाने नयाँ दिल्लीमा, यस्तो छ भेटघाटको तालिका

रास्वपा सभापति लामिछाने नयाँ दिल्लीमा, यस्तो छ भेटघाटको तालिका

समाचार
रास्वपा सभापति लामिछाने नयाँ दिल्लीमा, यस्तो छ भेटघाटको तालिका काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारतको पाँच दिने भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् । सभापति लामिछानेले भ्रमणका क्रममा भाजपा अध्यक्ष नीतिनसहित प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सभापति लामिछानेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टीका महासचिव अरुण सिंह र भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरे । लामिछाने भाजपा अध्यक्ष नीतिन नवीनको निमन्त्रणमा पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भारत भ्रमणमा गएका हुन् । प्रतिनिधि मण्डलमा पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन् । प्राप्त जानकारी अनुसार लामिछानेले भा...
WINNING303 LATOTO mahjong333 Dolantoto Danatoto DEPOBOS WATITOTO TOTO33 danatoto SLOT711 depobos mponusa watitoto MPONUSA danatoto watitoto pos4d slot777 depobos POS4D MPONUSA MPONUSA WDBOS MAHJONG303 GOPAY303 ASIA4D ZOROTOTO MPONUSA