Advertisement

कृष्णपुरमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु

महेन्द्रनगर–कञ्चनपुरको कृष्णपुर नगरपालिकामा राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता शुरु भएको छ । कृष्णपुर नगरपालिका २वाणीको सरस्वती माविको प्राङगणमा मंगलबारदेखि शुरु भएको हो । कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले विद्यार्थीको बृद्धि विकासमा साथै समग्र क्षेत्रको विकासमा टेवा पुग्ने बताए । मन्त्री थापाले प्रदेश सरकारले खेलकुद क्षेत्रको बृद्धि विकासका लागि समेत आवश्यक योजना ल्याएको बताए । पहिलो पटक कृष्णपुर २को सरस्वती माध्यामिक विद्यालयको प्राङगणमा भएको १५औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा सरस्वती माविका पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, नगर क्षेत्रका खेलाडी, समाजसेवीलाई पुरस्कार प्रदान गरिएको छ । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले पहिलो पटक आफ्नो वडामा हुन लागेको राष्ट्रपति रनिङ्ग प्रतियोगिताले उत्साह जगाएको बताए । वडाध्यक्ष साउदले आफुहरुले वडामा हुन लागेको प्रतियोगिता सम्पन्न गर्नका लागि सरोकारवाला सबै खटिएर यहाँसम्म पुगेको बताए ।

 

उनले नगरस्तरकै प्रतियोगिताले उत्साह जगाएको बताए । ‘हाम्रो वडा, नगर खेलकुदको उर्बराभूमि हो, ‘उनले भने, ‘यस प्रतियोगिताबाट समेत थप खेलकुद क्षेत्रमा आयाम थप्नेछ ।’ वडाध्यक्ष साउदले नगरभरीकै विद्यार्थी,शिक्षक सहितको सहभागिताले वाणी क्षेत्र खेलकुदमय बेर स्थानीय पर्यटन प्रर्बद्धन हुने बताए । वडाध्यक्ष साउदले अहिले वाणी क्षेत्र खेलकुदमयी बनेको छ ।

मेयर ओझाले संघीय सरकारको नियमित खेलकुद प्रतियोगितासंगसंगै नगरले समेत खेलकुद क्षेत्रको बृद्धि विकासका लागि कार्यक्रम अघि बढाएको बताए । नगरको लक्ष्य अनुरुप पालिकाले फरक फरक भूगोल क्षेत्रमा प्रतियोगिता आयोजना गरेर विद्यालय स्तरबाटै खेलकुद विकास गर्न खोजिएको बताए । ‘गत बर्ष नगरको पुर्वी भूगोल क्षेत्रमा रहेको गुलरियामा रहेको कृष्ण माध्यामिक विद्यालयमा भएको राष्ट्रपति रनिङ्गशिल्ड यस पटक नगरको पश्चिम भेग वाणीमा रहेको सरस्वती माध्यामिक विद्यालयमा हुन लागेको प्रतियोगितामा २६ विद्यालयविच प्रतिस्पर्धा हुन लागेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कञ्चनपुर जिल्लामा एसईई परीक्षाका लागि १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीदै

कञ्चनपुर जिल्लामा एसईई परीक्षाका लागि १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीदै

महेन्द्रनगर–एसईई परिक्षाका लागि कञ्चनपुर जिल्लामा ३७ जना केन्द्राध्यक्ष र ७६ जना सहायक केन्द्राध्यक्षसहित एक हजार ५ सय ६६ जना कर्म...
सौताको घाँटी अठ्याएर हत्या गरेको आरोपमा एक महिलासहित तिन जना पक्राउ

सौताको घाँटी अठ्याएर हत्या गरेको आरोपमा एक महिलासहित तिन जना पक्राउ

कञ्चनपुर–कञ्चनपुरमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–११ मा कसी सुनारको रहस्यमय मृत्यु भएको हो । स्थान...
प्रहरीको सचेतनामूलक होली : महेन्द्रनगरका चोकहरू रंगिए

प्रहरीको सचेतनामूलक होली : महेन्द्रनगरका चोकहरू रंगिए

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरका चोकहरू होलीको रंगमा रंगिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सचेतनामूलक होली खेल्दै महे...
कञ्चनपुरका क्रियासिल पत्रकारहरु संस्कृतिको प्रबद्धन गर्न होली खेल्दै

कञ्चनपुरका क्रियासिल पत्रकारहरु संस्कृतिको प्रबद्धन गर्न होली खेल्दै

कञ्चनपुर । कञ्चनपुरका क्रियासिल पत्रकारहरुले होली खेलेका छन । जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले मंगलबारदेखि होल...
दोधारा चाँदनीमा जंगली हात्तीबाट अन्नवाली जोगाउन सर्चलाईट वितरण

दोधारा चाँदनीमा जंगली हात्तीबाट अन्नवाली जोगाउन सर्चलाईट वितरण

महेन्द्रनगर–कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जंगली हात्तीबाट अन्नवाली जोगाउन सर्चलाईट बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिक...
सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव समापन, महोत्सवले आर्थिक, समाजिक, साँस्कृतिक एव नेपालकै कला संस्कृतिमा प्रर्बद्धन

सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव समापन, महोत्सवले आर्थिक, समाजिक, साँस्कृतिक एव नेपालकै कला संस्कृतिमा प्रर्बद्धन

महेन्द्रनगर– कञ्चनपुर जिल्लाको महेन्द्रनगर खुला मञ्चमा यहि माघ १५ गतेदेखि लागेको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको...
काँग्रेस निकट निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा सिह

काँग्रेस निकट निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा सिह

महेन्द्रनगर - नेपाल  निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा गणेश बहादुर सिंह सर्वसम्मत चयन भएका छन । नेपाली काँग्रेस निकट ने...
नेपाल दलित मुक्ति अभियानको प्रथम विस्तारित प्रदेश स्तरीय भेला धनगढीमा सम्पन्न , दानबहादुर सुनारको अध्यक्षतामा ९ सदस्यीय समिति गठन

नेपाल दलित मुक्ति अभियानको प्रथम विस्तारित प्रदेश स्तरीय भेला धनगढीमा सम्पन्न , दानबहादुर सुनारको अध्यक्षतामा ९ सदस्यीय समिति गठन

महेन्द्रनगर - नेपाल दलित मुक्ति अभियान सुदूरपश्चिम प्रदेशको प्रथम विस्तारित भेला शनिबार सुदूरपश्चिम प्रदेश कैलाली मा सम्पन्न भएको ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
WINNING303 LATOTO mahjong333 Dolantoto Danatoto DEPOBOS WATITOTO TOTO33 danatoto SLOT711 depobos mponusa watitoto MPONUSA danatoto watitoto pos4d slot777 depobos POS4D MPONUSA MPONUSA WDBOS MAHJONG303 GOPAY303 ASIA4D ZOROTOTO MPONUSA