Advertisement

लिटिल बुद्ध एकेडेमीमा एलबीए फेस्ट, विभिन्न विधामा विद्यार्थीहरुविच प्रतिस्पर्धा

महेन्द्रनगर–लिटिल बुद्ध एकेडेमीमा एलीबीए फेस्ट २०८१ आयोजना गरिएको छ । विद्यालयले बर्सेनी आयोजना गर्दै आएको फेस्ट अन्र्तगत विज्ञान प्रदर्शनी, कला तथा शिल्प, खाद्य महोत्सव र साँस्कृतिक कार्यक्रम गरिएका छन् ।

 

 

फेस्ट अन्र्तगत विज्ञान प्रर्दशनी र कला तथा शिल्पमा विद्यार्थी प्रतिस्पर्धा गरिएको छ । आधारभूतदेखि माध्यमिक तहसम्मका सबै विद्यार्थीले प्रतिस्पर्धामा भाग लिए ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले फेस्ट उद्घाटन गरे । नगर प्रमुख बोगटीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम गरियो । कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन डा. टेकराज पन्त र मझगाउँस्थित रुद्रध्वज गणका गणपति दिपक खड्का विशिष्ठ अतिथि थिए ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र सिह खत्रीले कार्यक्रमको अध्यक्षता गरे । विद्यालयमा अध्ययनरत सबै अढाई हजार बढी सबै विद्यार्थी फेस्टमा सहभागी भएका छन् । कार्यक्रममा विद्यार्थी बाहेक शिक्षक, कर्मचारी, अभिभावक सहित ५ हजार भन्दा बढी सहभागी भए ।

विद्यालयका प्रिन्सिपल श्याम सिह मौनीले विद्यार्थीहरुको अन्र्तनिहित क्षमता प्रस्फुटनका लागि विभिन्न विधामा विगतदेखि एलबीए फेस्ट आयोजना हुँदै आएको जानकारी
दिए ।

 

फेस्ट अन्र्तगत २८ खाद्यका स्टल राखिए । कार्यक्रमका प्रमुख अतिथि भीमदत्तका मेयर बोगटी सहितले फुड स्टल सहित प्रर्दशनी, कला, साँस्कृतिक कार्यक्रम अवलोकन गरे ।
विज्ञान र कला तथा शिल्प प्रर्दशनी प्रतिस्पर्धामा विजेता विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, दोस्रोलाई ३ हजार, तेस्रोलाई २ हजार र सान्त्वनालाई १ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

 

प्रतियोगिताका विजेता विद्यार्थीलाई ८८ हजार नगद पुुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कञ्चनपुर जिल्लामा एसईई परीक्षाका लागि १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीदै

कञ्चनपुर जिल्लामा एसईई परीक्षाका लागि १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीदै

महेन्द्रनगर–एसईई परिक्षाका लागि कञ्चनपुर जिल्लामा ३७ जना केन्द्राध्यक्ष र ७६ जना सहायक केन्द्राध्यक्षसहित एक हजार ५ सय ६६ जना कर्म...
सौताको घाँटी अठ्याएर हत्या गरेको आरोपमा एक महिलासहित तिन जना पक्राउ

सौताको घाँटी अठ्याएर हत्या गरेको आरोपमा एक महिलासहित तिन जना पक्राउ

कञ्चनपुर–कञ्चनपुरमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–११ मा कसी सुनारको रहस्यमय मृत्यु भएको हो । स्थान...
प्रहरीको सचेतनामूलक होली : महेन्द्रनगरका चोकहरू रंगिए

प्रहरीको सचेतनामूलक होली : महेन्द्रनगरका चोकहरू रंगिए

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरका चोकहरू होलीको रंगमा रंगिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सचेतनामूलक होली खेल्दै महे...
कञ्चनपुरका क्रियासिल पत्रकारहरु संस्कृतिको प्रबद्धन गर्न होली खेल्दै

कञ्चनपुरका क्रियासिल पत्रकारहरु संस्कृतिको प्रबद्धन गर्न होली खेल्दै

कञ्चनपुर । कञ्चनपुरका क्रियासिल पत्रकारहरुले होली खेलेका छन । जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले मंगलबारदेखि होल...
दोधारा चाँदनीमा जंगली हात्तीबाट अन्नवाली जोगाउन सर्चलाईट वितरण

दोधारा चाँदनीमा जंगली हात्तीबाट अन्नवाली जोगाउन सर्चलाईट वितरण

महेन्द्रनगर–कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जंगली हात्तीबाट अन्नवाली जोगाउन सर्चलाईट बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिक...
सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव समापन, महोत्सवले आर्थिक, समाजिक, साँस्कृतिक एव नेपालकै कला संस्कृतिमा प्रर्बद्धन

सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव समापन, महोत्सवले आर्थिक, समाजिक, साँस्कृतिक एव नेपालकै कला संस्कृतिमा प्रर्बद्धन

महेन्द्रनगर– कञ्चनपुर जिल्लाको महेन्द्रनगर खुला मञ्चमा यहि माघ १५ गतेदेखि लागेको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको...
काँग्रेस निकट निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा सिह

काँग्रेस निकट निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा सिह

महेन्द्रनगर - नेपाल  निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा गणेश बहादुर सिंह सर्वसम्मत चयन भएका छन । नेपाली काँग्रेस निकट ने...
नेपाल दलित मुक्ति अभियानको प्रथम विस्तारित प्रदेश स्तरीय भेला धनगढीमा सम्पन्न , दानबहादुर सुनारको अध्यक्षतामा ९ सदस्यीय समिति गठन

नेपाल दलित मुक्ति अभियानको प्रथम विस्तारित प्रदेश स्तरीय भेला धनगढीमा सम्पन्न , दानबहादुर सुनारको अध्यक्षतामा ९ सदस्यीय समिति गठन

महेन्द्रनगर - नेपाल दलित मुक्ति अभियान सुदूरपश्चिम प्रदेशको प्रथम विस्तारित भेला शनिबार सुदूरपश्चिम प्रदेश कैलाली मा सम्पन्न भएको ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
WINNING303 LATOTO mahjong333 Dolantoto Danatoto DEPOBOS WATITOTO TOTO33 danatoto SLOT711 depobos mponusa watitoto MPONUSA danatoto watitoto pos4d slot777 depobos POS4D MPONUSA MPONUSA WDBOS MAHJONG303 GOPAY303 ASIA4D ZOROTOTO MPONUSA