Advertisement

Day: १३ भाद्र २०७८, आईतवार

कम हुँदै कोरोना सङ्क्रमण

कम हुँदै कोरोना सङ्क्रमण

स्वास्थ्य
काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमण कम भएको छ । यस अवधिमा एक हजार ३८८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । शनिबार एक हजार ८५७ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार सात हजार २५९ जनाको पीसीआर परीक्षणमा एक हजार २१४ र तीन हजार ३८ जनाको एन्टिजेन परीक्षणमा १७४ सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ५९ हजार २२२ पुगेको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ८२ हजार ९७१ रहेको छ ।पछिल्लो २४ घण्टामा थप दुई हजार २६० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख १२ हजार ७१२ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल नेपालमा ३२ हजार ७४४ जना होम आइसोलेशन, तीन हजार ५२ जना संस्थागत...
सुनापतिमा बँदेल, दुम्सी र कागले मकै खाएर नोक्सान गर्न थालेपछि रात, दिन जाग्राम बस्दै किसान

सुनापतिमा बँदेल, दुम्सी र कागले मकै खाएर नोक्सान गर्न थालेपछि रात, दिन जाग्राम बस्दै किसान

समाचार
रामेछाप । सुनापति गाउँपालिकाभित्र जङ्ली जनावर बँदेल, दुम्सी र कागले मकै खाएर नोक्सान गर्न थालेपछि किसान चिन्तित बन्न थालेका छन् । अब केही समयमा थन्क्याउने बेला भएको मकैबाली दिउँसो बाँदर र कागले खाने रातिका समयमा  दुम्सीले खाएपछि उनीहरु समस्यामा परेका  हुन् । यहाँका लेखाली भेग देखि बेसी सम्मका क्षेत्रमा जङ्ली जनावरले बालीनाली खाएर नोक्सान गर्न थालेको किसान बताउँछन् ।दिउसोको समयमा बाँदर, काग धपाए पनि राति आउने बँदेल र दुम्सीले गर्दा किसानलाई राति निन्द्रा लग्ना छोडिएको स्थानीयवासीले बताउनुभयो । उहाँले भन्नुभयो, “दिँउसो काग, बाँदरको हुलकाहुल बनाएर आउँछन्, धपाउँदा पनि भाग्दैनन जसोतसो सबै मिलेर त धपाउने गरेका छौँ, राति आउने जङ्गली जनावर नआओस् भनेर हामीले पुरानो लत्ता कपडा जम्मा गरेर मान्छेको जस्तो प्रतिमा बनाएपनि बाली खाएर निकै दुःख दिएको छ, हामी त निकै हैरानी भइसक्यौँ ।”...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
WINNING303 LATOTO mahjong333 Dolantoto Danatoto DEPOBOS WATITOTO TOTO33 danatoto SLOT711 depobos mponusa watitoto MPONUSA danatoto watitoto pos4d slot777 depobos POS4D MPONUSA MPONUSA WDBOS MAHJONG303 GOPAY303 ASIA4D ZOROTOTO MPONUSA