Advertisement

सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई

सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार सदनप्रति र जनताको प्रश्नबाट भागेको भन्दै आपत्ति जनाएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूहरुले जनताको प्रश्न राख्न खोज्दा सम्बन्धित मन्त्रीहरु सदनमा सहभागी नभएको भन्दै प्रश्नको उत्तर दिने कर्तव्यबाट सरकार भागेको धारणा राखे ।
‘हामीले हाम्रो व्यक्तिगत प्रश्न नभएर सरकारको प्रश्न सरकारका सम्बन्धित मन्त्रालयलाई सोध्न चाहेका छौं । सिमानाका कुरादेखि लिएर महंगी नियन्त्रणका कुरादेखि लिएर सहकारी पीडितलाई फिर्ता गर्दै गरेको रकमको श्रोत के हो ?कहाँबाट फिर्ता गदैै छौं भन्ने कुरामा हामीले थुप्रै्र प्रश्न राख्न खोजेको छौं । तर सम्बन्धित मन्त्रीहरु सदनमा आउँदै नआउने ।’उनले भने,‘नीति तथा कार्यक्रम प्रस्तुतमा र छलफलमा पनि नआउने ,उत्तर दिन पनि अर्को मान्छे तरिकाले नियमावली १५ को उपनियम २ लागू भएको देखिँदैन । हाम्रो जोडदार माग छ । यो सदन र जनताप्रति सरकार जवाफदेही हुँनैपर्छ । जनताको प्रश्न सोध्ने सदनमा सरकारको प्रतिनिधि नआउनु त्यसले के जनाउँछ ?प्रश्नको उत्तर दिने उहाँहरुको कर्तव्य हो । त्यो कर्तव्यबाट सरकार भागेको छ ।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Kaji” is preparing for its stage performance, and tickets for the announced shows are selling rapidly.

Kaji” is preparing for its stage performance, and tickets for the announced shows are selling rapidly.

Kaji Preparing for Release, Tickets Selling Rapidly Kathmandu — The production team of the upcoming Nepali film Kaji has claime...
SpaceX, the company owned by Elon Musk, has announced plans to launch an Initial Public Offering (IPO).

SpaceX, the company owned by Elon Musk, has announced plans to launch an Initial Public Offering (IPO).

The state must take seriously the hopes and frustrations of the Gen Z generation.

The state must take seriously the hopes and frustrations of the Gen Z generation.

State Must Take Gen Z’s Hopes and Frustrations Seriously Kathmandu — Smriti Century, a lawmaker from Rastriya Swatantra Party, ...
The CAVA Women’s Championship is set to begin on Friday, with eight nations competing for the title.

The CAVA Women’s Championship is set to begin on Friday, with eight nations competing for the title.

The CAVA Women’s Volleyball Championship is set to begin on Friday, bringing a competitive volleyball atmosphere back to Kathman...
सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई

सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई

सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार सदनप्रत...
बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा देखिएको अधिक...
हुम्लाको नेप्कामा पहिरोको ठूलो क्षति, विद्यालयदेखि खेतीयोग्य जमिनसम्म बगायो

हुम्लाको नेप्कामा पहिरोको ठूलो क्षति, विद्यालयदेखि खेतीयोग्य जमिनसम्म बगायो

हुम्लाको नेप्कामा पहिरोको ठूलो क्षति, विद्यालयदेखि खेतीयोग्य जमिनसम्म बगायो मुगु । हुम्ला जिल्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्...
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजक...